कमानवासीको जमिनको सर्वेबारे खरसाङमा ट्रेड युनियनको बैठक

खरसाङ : खरसाङको गिद्धे पहाडस्थित सर्किट हाउसमा आज ट्रेड युनियनको बैठक सौहार्द पूर्ण रूपमा सम्पन्न भयो। कमानवासीको जमिनको सर्वेलाई लिएर जारी गरेको नोटिफिकेसनबारे छलफल गरेर कार्य गर्ने विषयमा निर्णय लिनको लागि जीटीएले उक्त बैठक डाकेको थियो। आजको बैठकमा पहाडका सम्पूर्ण ट्रेड युनियनका प्रतिनिधिहरू लगायत जीटीएलाई प्रतिनिधित्व गर्दै सोनाम भुटिया ईडी, सामदेन भुटिया ईडी, अरिजित मिश्र ओएसडी, भूमि अनि भूमि सुधार विभागका एडीएम राम तामाङको पनि उपस्थित थिए। उक्त बैठकमा जसको जे जति जमिन छ ती सबै जमिनको पट्टा पाउन अघि सर्वे हुनु आवश्यक छ भन्ने विषयमा सबै ट्रेड युनियनले आफ्नो सहमति जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetrupi girişbetrupiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes