कामबाट घर फर्किरहेको समय सडक दुर्घटनामा परेर 2 युवकको मृत्यु

राजगञ्ज : कामबाट घर फर्किरहेको समय सडक दुर्घटनामा परेर 2 जना युवकको मृत्यु भएको छ। उक्त घटनाले राजगञ्ज ब्लकको मन्तादारी गाउँमा शोकको लहर छाएको छ। मृतकहरूको नाम दीपङ्कर राय र बापी राय बताइएको छ। प्राप्त जानकारी अनुसार गत राति दुईजना साथी काम सकेपछि बाइकमा सवार भएर घर फर्किरहेको समय राति लगभग 9 बजी मन्तादारी इलाकामा बाइक अनियन्त्रित भएर सडक किनारको एउटा बिजुलीको खुट्टीसित ठोक्किदा ती दुईजना सडकमा लडे। पुलिस तथा स्थानीय मानिसहरूको सहयोगमा दुवैलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लगे तापनि त्यहाँका डाक्टरहरूले दुवैलाई मृतक घोषित गरिदिए। एउटै इलाकाको दुईजना युवकको मृत्युले इलाकामा शोकको लहर छाएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişpusulabet güncel girişjojobetjojobetsuperbetin girişjojobet girişvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes