काम गर्न गएका किशोरको अस्वाभाविक मृत्यु

मालदा : अन्य राज्यमा काम गर्न गएका 16 वर्षीय मुकेश मुशरको अस्वाभाविक मृत्यु भएको घटना प्रकाशमा आएको छ। मृतक मुकेश मालदा जिल्लाको हरिशचन्द्र थाना अन्तर्गत पर्ने कुशडाङ्गी गाउँ निवासी हुन्। लगभग दुई महिना अघि स्थानीय एकजना ठेकेदार जाकिर हुसेनले मोबाइल र रुपियाँको प्रलोभन देखाउनको साथै केही रुपियाँ दिएर असम-गुवाहाटीको नाइपार इलाकामा पाइपलाइन र ड्रेनको कार्य गर्नको लागि मुकेशलाई पठाएको तिनका परिवारका सदस्यहरूको आरोप रहेको छ। गत शनिबार मुकेशले लगभग 6 फिट गहिराईमा ईँटा लगाइरहेको समय तिनीमाथि माटो झर्दा तिनको घटनास्थलमै मृत्यु भएकोबारे असमको गुवाहाटीस्थित नाइपारबाट अन्य श्रमिकहरूले फोनमार्फत् परिवारको सदस्यहरूलाई खबर दिए। हरिशचन्द्रपुर पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes