कमिश्नर गौरव शर्माले हराएको 89 वटा मोबाइल मालिकहरूलाई सुम्पे, सिलगढीलाई क्राइम मुक्त सहर बनाउने लक्ष्य

सिलगढी : सिलगढी मेट्रोपलिटन मैदानमा एउटा कार्यक्रम अवधि आज कमिश्नर गौरव शर्माले सिलगढीलाई क्राइम मुक्त सहर बनाउने पुलिसको लक्ष्य रहेको बताए। तिनले भने, गत 3 महीनाको अन्तरालमा सिलगढी थानामा लगभग 22 वटा मोबाइल चोरी, छिनताई जस्ता घटनाहरू घटेको छ भने तीमध्ये 20 चोरी तथा छिनताईको मामिला पुलिसले समाधान गरिसकेको छ। पुलिसले यी मामिलाका आरोपीहरूलाई पक्राउ गर्नको साथै छिनताई गरेको समानहरू पनि उद्धार गरेको तिनले बताए। यसको साथै गत 6 महीनामा सिलगढी मेट्रोपलिटन पुलिसले सिलगढीमा हराएको मोठ 300 भन्दा अधिक मोबाइल फोन उद्धार गरेर त्यसको मालिकलाई सुम्पिसकेको तिनले बताए। हालैमा मेट्रोपलिटनको प्रधान नगर, भक्ति नगर ,बाघडुग्रा, मतिगढा, एनजेपीमा धेरैवटा मोबाइल फोन चोरी तथा छिनताई गरेको घटना घटेको थियो भने यस मामिलाको जाँच गर्दै मेट्रोपलिटनको यी सबै थानाहरूले 89 वटा मोबाइल फोन उद्धार गरिसकेको छ। ती उद्धार गरेको मोबाइलहरू आज पुलिस कमिश्नर गौरव शर्माले सम्बन्धित व्यक्तिहरूलाई फिर्ता गरिदिए। आफ्नो हराएको मोबाइल पुनः पाएपछि तिनीहरूलाई खुसी देखियो। यस अवसरमा कमिश्नर गौरव शर्माले भने, मेट्रोपलिटनको पुलिसले सक्रिय रूपमा काम गरिरहेकोले चोरी छिनताई जस्ता घटनाहरू रोक्न पुलिस सफल बनेको छ। पुलिसले आफ्नो तर्फबाट सय प्रतिशत काम गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetholiganbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetholiganbet girişholiganbetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetholiganbet girişcashwincasibomholiganbetSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes