कमिश्नर गौरव शर्माले गरे क्यानल रोड ट्राफिक आउटपोस्टको उद्घाटन

राजगञ्ज : राजगञ्ज ब्लकको नावापाड़ामा न्यु जलपाईगढी थाना अन्तर्गत क्यानल रोड ट्राफिक आउटपोस्टको कमिश्नर गौरव शर्माले आज विधिवत् रूपमा उद्घाटन गरे। यस सम्बन्धमा कमिश्नर गौरव शर्माले भने, फुलबारी गजलडोबा क्यानाल रोड एउटा महत्वपूर्ण सड़क हो। यस सड़कमा प्रायःजसो सड़क दुर्घटना हुने गरेकोले गर्दा यसलाई रोक्ने लगाउने उद्देश्य लिएर ट्राफिक गार्ड बनाइएको हो। यसबाहेक उक्त सडकमा भोरेर आलो पर्यटन केन्द्र रहेको छ भने यहाँ धेरै संख्यामा पर्यटकहरू घुम्न आउने गर्दछन्। यसैले फुलबारी क्यानाल रोडदेखि गजलडोबासम्म सुरक्षाको लागि उक्त ट्राफिक आउट पोस्ट बनाइएको हो। यस अवसरमा एसीपी ईस्ट जय टुडु, एसीपी ट्राफिक सुवेन्द्र कुमार, एनजीपी ट्राफिक गार्ड आईसी शान्ता शील, एनजेपी थानाका ओसी समीर तामाङ, आमबारी आउटपोस्टका ओसी सजल राय लगायत अन्य पुलिस अधिकारीहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetdeneme bonusu veren sitelerbetvolemobilbahisjojobetjojobet girişjojobet girişJojobetjojobetkargabetperabet girişİmajbetholiganbetJojobetJojobetjojobetgrandpashabetjojobet Built with ❤︎ by appycodes