कामराङ्गागढीमा रेल लाइन पार गर्दा ट्रेनको धक्का लागेर युवकको मृत्यु

सिलगढी : एनजेपी थाना अन्तर्गत कामराङ्गागढी इलाकामा रेल लाइन पार गर्ने क्रममा ट्रेनको धक्का लागेर एकजना युवकको मृत्यु भएको छ। मृतक युवक सिलगढी नगरनिगमको 32 नम्बर वार्ड निवासी मनोज सेनगुप्तको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार मनोज सेनगुप्त हिजो काममा गइरहेको समय कामराङ्गढी इलाकामा रेल लाइन पार गरिरहेको समय ट्रेनको धक्का लागेर गम्भीर रूपमा घाइते भएका थिए। आशंकाजनक अवस्थामा तिनलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लगेपछि केही समयमै तिनको मृत्यु भएको बताइएको छ। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbetmobilbahisritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes