कामराङ्गागढी रेलवे ब्रिजमा व्यक्तिको शव उद्धार

राजगञ्ज : कामराङ्गागढी रेलवे ब्रिजमा एकजना व्यक्तिको शव उद्धार भएको छ। सिलगढी संलग्न फुलबारी 1 नम्बर ग्राम पञ्चायतको कामराङ्गागढी  इलाकामा महानन्दा नदीमाथि रहेको रेलवे ब्रिजमा आज बिहान स्थानीय मानिसहरूले व्यक्तिको शव देखे। रेलले काटेर उक्त व्यक्तिको मृत्यु भएको हुनसक्ने प्राथमिक अनुमान लगाइएको छ भने हालसम्म व्यक्तिको परिचय जुटाउन सकेको छैन। स्थानीय मानिसहरूले बताएअनुसार आज बिहान रेल लाइनमा एउटा ट्रेन आएर रोकियो। आफूहरू त्यहाँ आइपुगेर हेर्दा एकजना व्यक्तिको शव त्यहीँ रहेको थियो। घटनाको खबर पाएर रेलवे पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच सुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibom