कञ्चनजङ्घा राष्ट्रिय पुरस्कारले सानु लामा, रञ्जीत गजमेर र वीरविक्रम थापालाई पुरस्कृत गरिने

गान्तोकः नेपाली साहित्य परिषद् सिक्किमले 31 औं नेपाली भाषा मान्यता दिवस समारोह 2022 भव्यतापूर्वक पालन गर्ने निश्चय गरेको छ। भाषा मान्यता दिवसको अवसरमा परिषद्ले यस वर्षदेखि राष्ट्रिय स्तरमा साहित्य, संगीत र कला विधामा तीनवटा पुरस्कार प्रदान गर्ने निर्णय लिएको छ, जसलाई कञ्चनजङ्घा राष्ट्रिय पुरस्कारनामाकरण गरिएको छ। नियमअनुसार यो पुरस्कार वर्षमा एउटा विधामा मात्र दिइने प्रावधान रहेको छ। यद्यपि प्रथमपल्ट भएकाले यस वर्ष परिषद्को चयन समितिले तीनवटा विधामा प्रदान गरिने राष्ट्रिय पुरस्कारको निम्ति तीनजनाको नाम चयन गरेको छ। साहित्य विधामा वर्ष 2022-को कञ्चनजङ्घा राष्ट्रिय पुरस्कारद्वारा सिक्किमका साहित्यकार पद्मश्री सानु लामालाई पुरस्कृत गरिने भएको छ।

यसैगरी, संगीत विधामा मुम्बई निवासी वरिष्ठ सङ्गीतकार रञ्जीत गजमेरलाई अनि कला विधामा मेघालयका वरिष्ठ चित्रकार एवम् साहित्यकार वीरविक्रम थापालाई पुरस्कृत गरिने भएको छ। आगामी 20 अगस्त 2022-को दिन गान्तोकको मनन भवनमा आयोजन हुने भाषा मान्यता दिवस समारोहमा ती तीनजना व्यक्तिलाई पुरस्कृत गरिने छ। पुरस्कारमा नगद राशि 1 लाख रुपियाँ, प्रशस्ती-पत्र, स्मृति चिन्ह र अङ्गवस्त्र रहेको छ। नेपाली साहित्य परिषद्का अध्यक्ष रुद्र पौड्यालको अध्यक्षतामा बसेको कार्यकारी समितिको बैठकमा यस्तो निर्णय लिएको बताइएको छ। भाषा मान्यता दिवस समारोहमा मुख्य अतिथिका रूपमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई आमन्त्रण गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes