कञ्चनजङ्घा स्टेडियम नजिक पिउने पानीको मसिन जडान

सिलगढी : गैर सरकारी कम्पनीको तर्फबाट सिलगढीको कञ्चनजङ्घा स्टेडियमस्थित गोष्ठपालको सालिग नजिक ठण्डा पिउने पानीको मसिन जडान गरिएको छ। उक्त मसिनको आज सिलगढी नगरनिगमको 12 नम्ब वार्ड को-अर्डिनेटर नान्टु पालले उद्घाटन गरे। तिनले बताएअनुसार उक्त इलाकामा स्टेडियम लगायत विभिन्न मार्केटहरू रहेकोले गर्दा उक्त सडक भएर धेरै संख्यामा मानिसहरू आउत-जाउत गर्ने गर्दछन्। यसैले मानिसहरूको सुविधालाई ध्यानमा राखेर उक्त क्षेत्रमा पिउने पानीको मसिन जडान गरेको साथै सडक आरोही मानिसहरूले बजारभन्दा कम मूल्यमा ठण्डा पानी पिउन पाउने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *