कञ्चनजङ्घा स्टेडियमलाई अप्रेल महिनापछि खेल वाहेक अन्य कार्यक्रमको लागि उपयोग गर्ने अनुमति दिने छैनौ:  मेयर

सिलगढी (निसं): आगामी अप्रेल महिनापछि कुनै पनि निजी संस्थालाई कञ्चनजङ्घा स्टेडियमलाई उपयोग गर्ने अनुमति नगर निगमले नदिने भएको छ। आज कञ्चनजङ्घा स्टेडियम मैदानको निरीक्षण गरेपछि सिलगढीका मेयर गौतम देवले उक्त मन्तव्य पोखेका छन्।  उल्लेखनीय रहोस, मुख्यमन्त्रीको प्रशासनिक सभा पछि सिलगढीमा कञ्चनजङ्घा स्टेडियमको मैदान क्षतिग्रस्त भएको थियो। यसको लागि सिलगढी नगर निगमले खुबै आलोचनाको सामना गर्न परेको थियो। यसको साथै मेयर गौतम देवलाई समेत यसबारे विविध प्रश्न खडा गरेको थियो। यसपछि नै मेयर गौतम देवले कञ्चनजङ्घा स्टेडियमलाई चाँडै राम्रो बनाउने पहल शुरू गरेका छन्। तिनले आज भने, चाँडै मैदानको मरमति काम पुरा गरिने छ। सिलगढीका मानिसहरूलाई अझ राम्रो खेल मैदान बनाइदिने छौं। यसको लागि नै आज एकपल्ट फेरि आफैले खेल मैदानमा भइरहेको कार्यको गुणस्तर कार्यको निरीक्षण गरे। तिनले मैदानमा सबै निरीक्षण गरेपछि भने, आउँदो अप्रेलमा अरिजीत सिंहको साङ्गीतिक कार्यक्रम अनि अन्य एउटा कार्यक्रम पछि कञ्चनजङ्घा स्टेडियमलाई खेल वाहेक कुनै पनि अन्य कार्यक्रमको लागि प्रयोग गर्ने अनुमति दिइने छैन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetcashwin girişesbet girişcratosroyalbetcashwinbetplay girişcratosroyalbet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbetmatadorbetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes