कञ्चनजङ्घा स्टेडियममा बार पूजाको आयोजना

सिलगढी:  पहिलो बैशाख अर्थात बंगाली नयाँ वर्षको उपलक्ष्यमा आज सिलगढीको कञ्चनजह्घा स्टेडियममा बार पूजाको आयोजना गरियो।  सिलगढी महकुमा खेलकुद परिषदको तर्फबाट आज कञ्चनजङ्घा खेल मैदानमा बार पूजा गरियो। प्रत्येक वर्ष नै बार पूजा गर्दै आइरहेको छ।  यस अवधि महकुमा खेलकुद परिषदका सदस्यहरू लगायत खेल प्रेमीहरूको उपस्थिति रहेको थियो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *