कञ्चनकन्या एक्सप्रेस ट्रेनबाट धेरै मात्रामा गाँजा जफत

सिलगढी (निसं): आरपीएफ टीमले कञ्चनकन्या एक्सप्रेस ट्रेनबाट धेरै मात्रामा गाँजा जफत गरेको छ। तथापि यस मामिलामा कसैलाई पनि पक्राउ गरिएको छैन। प्राप्त जानकारी अनुसार, अलीपुरद्वारबाट सिलगढी जंक्शन रेलवे स्टेशन आइपुगेपछि कञ्चनकन्या एक्सप्रेस ट्रेनमा जाँच अवधि टाउन आरपीएफ-को टीमले एउटा नीलो रंगको लावारिस बेग फेला पारेपछि यसको छानबिन गर्दा त्यहाँभित्र गाँजाको दुई प्याकेट उद्धार गऱ्यो। यस अवधि आरपीएफको टीमले उक्त बेगको मालिकलाई खोजी गरे तापनि कोही भेट्टाएन।
आरपीएफ सूत्रले दिएको जानकारी अनुसार बेगबाट 8 किलो गाँजा उद्धार गरेको छ। जसको अनुमानित बजार मूल्य 1 लाख रुपियाँ रहेको छ। आरपीएफ-ले जफत गरेको गाँजा सिलगढी जंक्शन टाउन जीआरपी-लाई सुम्पिदिएको बताइएको छ। आरपीएफ अनि जीआरपी-ले सम्पूर्ण मामिलाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes