कन्याश्री परियोजनाबारे महकुमा परिषद्‌-द्वारा विद्यार्थीहरूलाई सचेतना

सिलगढी : कोरोना महामारीले गर्दा स्कुल, कलेजहरू बन्द रहेकोले राज्य सरकारको कन्याश्री परियोजनाबारे विद्यार्थीहरूलाई सचेतन गर्ने उद्देश्य लिएर महकुमा शासक कार्यालयमा कन्याश्री विभागका ओसी संहिता तलापात्रले एउटा पत्रकार सम्मेलनको आयोजना गरिन्। तिनले बताएअनुसार कन्याश्रीको सबै कार्य स्कुलबाटै चल्ने गरे तापनि वर्तमान कोरोना परिस्थितिमा केही विद्यार्थीहरूसित सम्पर्क हुन सकेको छैन। हाल सबै स्कुलहरूमा दिनहुँ कन्याश्रीको कार्य जारी रहेकोले यदि विद्यार्थीहरूलाई आवश्यक परे आ-आफ्नो स्कुलमा सम्पर्क गर्नसक्ने तिनले बताइन्। यदि स्कुलमा सम्पर्क गर्न सम्भव नभए वेबसाइटमार्फत् सम्पर्क गर्न सक्ने तिनले बताइन्। तिनले अझ भनिन्, सिलगढी नगरनिगम तथा सिलगढी महकुमा परिषद इलाकामा शैक्षणिक वर्ष 2020-21 मा कन्याश्रीको फारम भर्नको लागि 5,774 लक्ष्य राखेको थियो। तर 4,889 फारम मात्र भरियो। यसबाहेक मिड डे मिल-को काम पनि प्रत्येक स्कुलमा चाँडै शुरू गर्ने तिनले जानकारी दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes