कारावास जीवन बिताइरहेका सुब्रत साहको उपचाराधीन अवस्थामा मृत्यु

सिलगढी : सिलगढीमा कारावासमा सजाय भोगिरहेका एकजना आरोपीको मृत्यु भएको घटनाले सनसनी मच्चियो। मृतक व्यक्ति सिलगढीको चम्पासरी निवासी 27 वर्षीय सुब्रत साहको रूपमा चिन्हित गरिएको छ। मृतकका बाबुले बताएअनुसार गत 6 महिनाअघि चोरीको आरोपमा सुब्रत जेलमा थुनुवा भएका थिए। गत शनिबार सुब्रत अस्वस्थ्य भएपछि तिनलाई उत्तरबंगाल मेडिकल कलेजमा भर्ना गरिएको थियो भने हिजो राति उपचाराधीन अवस्थामा तिनको मृत्यु भएको बताइएको छ। आज शव पोस्टमार्टमको लागि पठाइएको साथै म्याजिस्ट्रेट स्तरमा घटनाको जाँच गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes