कर्मचारीहरूको छटाइँको प्रतिवादमा तृणमूल श्रमिक संगठनद्वारा आन्दोलन

सिलगढी : साहुडाङ्गी संलग्न एउटा गैर सरकारी कम्पनीले 30 जना कर्मचारीहरूलाई कुनै कारण बिनै नोकरीबाट निकालिदिएको छ। गत डेढ़ वर्षदेखि तिनीहरू कार्यविहीन थिए। यसबारे कम्पनीका अधिकारीहरूलाई अवगत गराए तापनि कुनै पहल नगरेपछि बाध्य भएर नोकरी फिर्ता पाउने माग गर्दै तिनीहरूले आजदेखि आन्दोलन शुरू गरेका छन्। उक्त कर्मचारीहरूको सहयोगको लागि डाबग्राम फुलबारी ब्लक तृणमूल श्रमिक संगठन अघि आएको छ। संगठनको तर्फबाट आज भोलामोडबाट एउटा विशाल र्‍याली निकालेर उक्त गैर सरकारी कम्पनी अघि पुगेपछि धरना प्रदर्शन गर्यो। यस विषयमा संगठनका अध्यक्ष सुकान्त करले भने, नोकरीबाट निकालेका कर्मचारीहरूलाई पुनः नियुक्त नगरेसम्म आफूहरूको आन्दोलन जारी रहनेछ। अर्कोतिर, कार्यविहीन बनेका कर्मचारीहरूले बताएअनुसार नोकरी फिर्ता नपाएसम्म आफूहरूले आमरण आन्दोलन लगातार जारी राख्नेछौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino giriş Built with ❤︎ by appycodes