‘कर्मयज्ञ’ थिममा सजाइरहेको छ सिलगढी संलग्न फुलबारी बटतला दुर्गा पुजा कमिटीको पुजा पण्डाल

राजगञ्ज (निसं): दुर्गा पुजा आउन अब केही दिन मात्र बाँकी रहेकोले सबै पुजा पण्डालहरूमा जोडतोडको साथमा तयारी चलिरहेको छ। यसै क्रममा सिलगढी सहर संलग्न फुलबारी बटतलाको दुर्गा पुजा कमिटीको पुजाको पण्डाल तयारीको कार्य युद्धस्तरमा चलिरहेको छ। यस वर्ष उक्त कमिटीको दुर्गा पुजाले 44औँ वर्षमा पाइला टेकेको छ भने यस वर्षको पुजा थिम कर्मयज्ञ रहेको छ।  फूलबारी बटतला दुर्गा पुजा कमिटीले केही वर्षदेखि राजगञ्ज ब्लकमा बिग बजटको पुजाको आयोजना गर्दै आइरहेको छ। यस सम्बन्धमा दुर्गा पुजा कमिटीका अध्यक्ष आशीष कुमार प्रमाणिकले भने, यस साल वर्ष कमिटीको दुर्गा पुजाले 44औँ वर्षमा पाइला टेकेको छ। कर्मयज्ञ थिमको माध्यमद्वारा पुजा पण्डालमा काम गर्ने कारिगरहरूको कलालाई उजागर गरिनेछ। लगभग 20 लाख रुपियाँको बजट राखिएको छ। पुजा अवधि विविध सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिनेछ। प्रत्येक वर्ष झैँ यस वर्ष पनि धेरै संख्यामा मानिसहरू यहाँको पुजा घुम्न आउने आशा साँचेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes