कर्मी पब्लिक डेभलपमेन्ट सोसाइटीको वार्षिक सभा

बिजनबारी: कर्मी पब्लिक डेभलपमेन्ट सोसाइटी, बिजनबारी क्षेत्र अन्तर्गत नेजी, साजबोटे, तकबिया आदि गाउँहरुको संयुक्त आयोजनामा वार्षिक साधरण सभा सोसाइटीका अध्यक्ष वाईबीर सुब्बाको अध्यक्षतामा साहारा अङ्ग्रेजी विद्यालय, नेजी बस्तीमा सम्पन्न भयो । सोसाइटीका प्रमुख सल्लाहकार डा० प्रेमचन्द राईले उक्त गाउँहरुमा राम्मम हाइड्रोपावर प्रोजेक्टको कार्यले गर्दा धेरै प्रकारका समस्याहरु आइपरेको र यसको कसरी समाधान हुन सक्छ भन्ने कुराको कसैबाट पनि उचित मार्गदर्शन नभएको परिस्थितिमा गाउँमा जागरुक ल्याउन एउटा एनजीओ गठन गर्न अत्यन्तै जरुरी रहेको बताए। यसैगरी, वर्ष 2019-2020 को संगठनको हर-हिसाब हर्कराज राईले प्रस्तुत गरे। यदि कुनै पनि सदस्यहरु यसबारे असन्तुष्ट रहे आगामी 15 दिनको अवधि उजुरी गर्न सक्ने तिनले बताए। सभामा कोषाध्यक्षको रूपमा संगीता सुब्बा र सल्लाहकार विष्णु राईलाई सर्वसम्मतिले नियुक्ति गरियो। हर्कराज राईले सञ्चालन गरेको तथा पञ्चायत अधिकारी शिवलाल शर्माको अध्यक्षतामा सम्पन्न सभामा अधिवक्ता अमृत मादेन, प्रतिभा प्रेरणा परिषद्का मूलसचिव प्रा० सुजनहाङ, उपाध्यक्ष कैलाश पाण्डे, पुलबजार थाना प्रभारी साथै एनटीपीसी-का अधिकारी उपस्थित थिए। सोसाइटीका सदस्यहरुद्वारा सरस्वती बन्दना गरेर आरम्भ भएको कार्यक्रममा गीत, नृत्य साथै बाँसुरीको धुनहरू प्रस्तुत गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetticket girişbetticketJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes