कर्णाटकमा कङ्ग्रेस विजय, सिलगढीमा समर्थकहरूद्वारा खुसीयाली

सिलगढी : कर्णाटक विधानसभा चुनाउमा कङ्ग्रेसले विपुल मतले जीत हासिल गरेकोमा हर्ष प्रकट गर्दै आज दार्जिलिङ जिल्ला कङ्ग्रेस कमिटीको तर्फबाट सिलगढीमा विजय र्‍याली निकालिइयो। कङ्ग्रेसका कार्यकर्ता तथा समर्थकहरूले आज जीतको खुसी मनाउँदै सिलगढीको हासमी चौकबाट विजय र्‍याली निकालेर सहरको मुख्य सडकहरूको परिक्रमा गर्यो। र्‍याली निकाल्न अघि कङ्ग्रेसका कार्यकर्ता तथा समर्थकहरूले ढोल बजाउँदै, पटेका पड्काउँदै, एका-अर्कालाई अबीर लगाउँदै मिठाई खुवाइदिए। यसको साथै कर्णाटकमा कङ्ग्रेसले विपुल मतले जीत हासिल गरेकोमा कर्णाटकवासीलाई बधाई पनि दिए। यस अवसरमा दार्जिलिङ जिल्ला कङ्ग्रेस कमिटीका अध्यक्ष शङ्कर मालाकारले भने, कर्णाटकपछि अन्य राज्यमा सम्पन्न हुने चुनाउमा पनि कङ्ग्रेसले जीत हासिल गर्नेछ। लामो समयपछि एउटा ठुलो राज्यमा एकल बहुमत ल्याएर कङ्ग्रेसले जीत हासिल गरेकोमा पार्टीका कार्यकर्ता तथा समर्थकहरूले हर्ष प्रकट गर्दै खुसी मनाइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes