करोडौँ रुपियाँको ब्राउन सुगरसहित सिलगढीमा दुईजना पक्राउ

सिलगढी: सिलगढी मेट्रोपलिटनको मतिगढा थानाको पुलिसले गत राति सादा पोशाकमा अभियान चलाएर ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्रा पर्ने दुवैजना जहांगीर अली र रज्जाक शेखलाई आज सिलगढी अदालतमा पेश गरियो। यी दुईमध्ये जहांगीर कालियागञ्ज अनि रज्जाक करणदिघी निवासी रहेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार पक्रा पर्ने दुईजना एउटा जाइलो गाड़ीमा सवार भएर सिलगढीमा कसैलाई ब्राउन सुगर पुऱ्याउन आइरहेका थिए। तर यसभन्दा अगावै यसबारे जानकारी पाएर मतिगढा थानाको पुलिसले गत राति सादा पोशाकमा बाइपास मोड़ इलाकामा वाहनलाई रोकेर छानबिन गर्दा 2 किलो ग्राम ब्राउन सुगर उद्धार गरेको छ। पुलिसले वाहनसहित दुईजनालाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरियो। पक्रा परेको ब्राउन सुगरको बजार मूल्य लगभग करोडौ रूपियाँ रहेको छ भने पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes