कार्यकर्तालाई कुटपीट गर्नको साथै घरहरू तोडफोड गरेको भाजपाविरुद्ध तृणमूलको आरोप

कुचबिहार : चुनाउलाई केन्द्र गरेर राजनीतिक संघर्षको कारण एकपल्ट फेरि दिनहाटाको भेटागुढी इलाकामा तनाउको माहौल सृष्टि भएको छ। दिनहाटाको भेटागुढी इलाकामा एकजना तृणमूल कार्यकर्तालाई कुटपीट गर्नको साथै धेरैजना कार्यकर्ताहरूको घर तोड़फोड गरेको अनि बम विस्फोट गराएको भाजपाविरुद्ध आरोप उठेको छ। अर्कोतिर, भाजपाले यी सबै आरोपहरू झुटो रहेको दावी गरेको छ। तृणमूलको अभियोगअनुसार दिनहाटा विधानसभा आसनबाट भाजपा प्रार्थीका रूपमा निशीथ प्रमाणिकको नाम घोषणा गरेपछि भाजपा कार्यकर्ताहरूले हिजो राति एकजना तृणमूल कार्यकर्तालाई कुटपीट गरे। यसबाहेक तृणमूल कङ्ग्रेसका धेरैजना कार्यकर्ताहरूको घर भत्काइदिनको साथै बम विस्फोट गरेको भाजपाविरुद्ध आरोप उठेको छ।

घटनाको खबर पाएर दिनहाटा पुलिस घटनास्थलमा पुगेर बम उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। स्मरण रहोस्, 2021-को विधानसभा चुनाउमा दिनहाटा विधानसभा आसनबाट तृणमूल प्रार्थीको रूपमा उदयन गुह खडा भएका छन् भने भाजपा प्रार्थीको रूपमा निशीथ प्रमाणिकले चुनाउ लड्ने भएका छन्। यसैले यी दुई भाजपा र तृणमूल प्रार्थीहरूमाझ आउँदो विधानसभा चुनाउमा दिनहाटा विधानसभा आसनमा कठोर प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24child pornholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes