कसैको सहयोगबिनै हामी यसपल्ट विधान सभा चुनाउ लड़नेछौँ : अनित थापा

खरसाङ : यसपल्ट कुनै पनि राजनीतिक दलको सहयोगबिना नै आफ्नै प्रार्थी उठाएर विधानसभा चुनाउ लड़ने घोषणा जीटीए अध्यक्ष अनित थापाले आज गरे। तराईको दुधेमा आज एउटा समर्थन सभालाई सम्बोधन गर्ने क्रममा थापाले उपस्थित पार्टी समर्थकहरूलाई आफ्नो घर आफ्नो भरको नारा दिएर कसैको सहयोगबिना नै चुनाउ लड़ेर हाम्रो एकता देखाउने आग्रह गरे। तिनले भने, आजको सभा समर्थन सभा होइन, यो एउटा मिलन सभा हो। तिनले गोर्खा जनमुक्ति मोर्चा पहाड़को क्षेत्रीय दल मात्र नभएर जनताको पार्टी पनि हो भनी बताउँदै यो पार्टी जनताको पक्षमा उभिने पार्टी भएकोले आफ्नै भरमा उभिनु सक्नुपर्छ भनी जनाए। तिनले अघि भने, हामी हाम्रै भरमा उभिने प्रक्रियामा छौं, हाम्रो नारा नै हो “हाम्रो घर आफ्नै भर। मैले बारम्बार भन्दै आएको छु कि मैले कहिले पनि झुटको राजनीति गरेको छुइनँ अनि गर्ने पनि छुइनँ।

आज पनि थापाले गोर्खाल्याण्डको नाम कहिले भोट नमाग्ने प्रतिबद्धतालाई दोहोर्याोउँदै गोर्खाल्याण्ड माग्नको निम्ति नेता होइन, बौद्धिक जमात चाहिने कुरा अवगत गराए। स्वच्छ क्षेत्रिय दल भएर हाम्रो पहाड़लाई राम्रो पहाड़ बनाउने उद्देश्य लिएर चुनाउ लड्नेछौ भनी जनाउँदै थापाले तिनी नेता रहरले होइन तर परिस्थितिले नेता भएको हो त्यसर्थ अब म साँचो नेता भएर पहाड़लाई सही दिशा दिने काम गर्नेछु, जनताको हितमा काम गर्नेछु भनी बताए। गोजमुमोपंखाबारी-अम्बटे समष्टि सभापति प्रणाम रसाइलीद्वारा सञ्चालित एवम् खरसाङ महकुमा समिति कार्यकारी अध्यक्ष समीरदीप ब्लोनको अध्यक्षता सम्पन्न सभामा तृणमूल कंग्रेसको युवा नेता विष्णु गोले,अनुप गदाल, दिपु प्रधान लगायत प्राय: दुईसयभन्दा अधिक विभिन्न राजनीति दलका कार्यकर्ताहरूले गोजमुमो विनय अनित खेमालाई समर्थन जनाए। तिनीहरूलाई पार्टी महासचिव अनित थापाले दलीय झण्डा प्रदान गरे। सभामा नारी मोर्चा नेत्री एवम् जीटीए बीओए सदस्य अनु प्रधान,जैतून निशा, छिरिङ दाहाल, केन्द्रिय सदस्य बिन्द्र कुमार प्रधान, लक्ष्मण राई आदिको विशेष उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpir girişbetpirJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes