काशीपुर रहस्यमय हत्याकाण्डको विरोधमा सिलगढीमा भाजपा-द्वारा प्रतिवाद र्‍याली

सिलगढी : काशीपुरमा भाजपा युवा मोर्चाका उपाध्यक्ष अर्जुन चौरसियाको रहस्यमय ढङ्गमा मृत्यु भएको घटनाको विरोध जनाउँदै आज सिलगढीमा भाजपाद्वारा प्रतिवाद र्‍यालीको आयोजना गर्यो। सिलगढीको हासमी चौकबाट आज भाजपाद्वारा प्रतिवाद र्‍याली निकालेर सहरको विभिन्न इलाकाको परिक्रमा गरेपछि पुनः हासमी चौकमा पुगेर पथ अवरोध गरेर विक्षोभ प्रदर्शन गर्यो। उक्त र्‍यालीमा उपस्थित कार्यकर्ता तथा समर्थकहरूले चुनाउपछि भएको हिंसा लगायत केही भाजपा कार्यकर्ताहरूको रहस्यमय ढङ्गमा मृत्यु भएको घटनाको प्रतिवाद जनाउँदै विभिन्न नाराबाजी पनि गरे। भाजपा सिलगढी सांगठनिक जिल्ला सभापति तथा मतिगढा-नक्सलबारीका विधायक आनन्दमय बर्मनले उक्त र्‍यालीलाई नेतृत्व गरेका थिए। यस अवसरमा विधायक आनन्दमय बर्मनले भने, गत बिहिबार राति भाजपाको काशीपुर विधानसभा केन्द्रको युवा मोर्चाका उपाध्यक्ष अर्जुन चौरसियाको हत्या गरेर झुन्ड्याइदिएको अवस्थामा शव भेट्टाइयो। बङ्गालमा यस प्रकारको घटना प्रथम होइन। यसभन्दा अघि पनि भाजपाका केही कार्यकर्ताहरूको यसरी नै हत्या गरिएको तिनले आरोप लगाए। भाजपाका कार्यकर्ताहरूले दिएको बलिदान खेरो नजाने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusudeneme bonusu veren sitelerdeneme bonusujojobetchild pornbahiscasinoMarsbahisdeneme bonusu veren sitelermatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişdoedachild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabet Built with ❤︎ by appycodes