कथाकार अनिल राई क्षितिजको कथा संग्रह ‘थुँगाहरू’-को विमोचन

खरसाङ (निसं) : कथाकार अनिल राई क्षितिजद्वारा लिखित कथा संग्रह थुँगाहरूविमोचन गरियो। खरसाङ अन्तर्गत सिटोङ दुई ग्राम पञ्चायतको बगर चर्चमा एउटा कार्यक्रमबीच उक्त कथा कृतिको विमोचन गरियो। पास्टर राजेन राईको अध्यक्षता र हनोक थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रूपमा वरिष्ठ साहित्यकार रेभरेन्ट डाय छत्र सुब्बा पावल उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा बाईबल शिक्षिका सुसन सुब्बा उपस्थित थिइन्। एल्डर एनबी राईको शुरूको प्रार्थनाद्वारा थालिएको कार्यक्रममा पास्टर अनिल राईले स्वागत सम्भाषण राखेका थिए। कार्यक्रममा अमर राई, साहारा लेप्चा, आनन्द होसन्ना राईले कविता पठन गरे भने रुथ राईद्वारा नृत्य प्रस्तुत गरियो। कार्यक्रममा कथाकार सन्ध्या आचार्यद्वारा भारतीय नेपाली साहित्यमा कथा विधा विषयमा आफ्नो वक्तव्य राखे।

कार्यक्रममा सभाध्यक्ष पास्टर राजेन राई, प्रमुख अतिथि रेभरेन्ट डा. छत्र सुब्बा पावल, विशिष्ट अतिथि सुसन सुब्बा, कथाकारद्वय सञ्जीव छेत्री र सन्ध्या आचार्य, कथाकार अनिल राई क्षितिज, तिनकी स्वास्नी प्रनिता सुब्बाको बाहुलीबाट थुँगाहरू नाम गरेको कथा संग्रहको विमोचन गरियो। अनिल राई क्षितिजद्वारा लिखित कथा संग्रह थुँगाहरू-माथि कथाकार सञ्जीव छेत्रीद्वारा समीक्षात्मक टिप्पणी राखियो। यसैगरी, पत्रकार हनोक थापाले साहित्य र पत्रकारिता विषयमा आफ्नो वक्तव्य राखे। कार्यक्रममा प्रमुख अतिथि रेभरेन्ट डा. छत्र सुब्बा पावल, सभाध्यक्ष पास्टर राजेन राईले वक्तव्य राखेका थिए भने धन्यवाद ज्ञापन अनिल राई क्षितिजद्वारा राखिएको थियो। कार्यक्रममा अन्तिम प्रार्थना सुसन सुब्बाद्वारा गरिएको थियो भने अन्तिम आशिष डा. छत्र सुब्बा पावलले मागेका थिए। आफ्नो पहिलो कथा कृति थुँगाहरू विषयमा पत्रकारहरूसित कुराकानी गर्दै अनिल राई क्षितिजद्वारा विस्तृत रूपमा जानकारी गराउँदै आफ्नो कृति विमोचन कार्यक्रममा उपस्थित सबैप्रति आभार प्रकट गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes