कथाकार सानु लामाकृत कथामा आधारित लघु चलचित्र “फुर्बाले गाउँ छोड्यो”-को छायाङ्कन शुरू

बिजनबारी: कथाकार सानु लामाकृत कथामा आधारित नेपाली लघु चलचित्र ” फूर्बाले गाउँ छोड्यो”-को आज बीच कमान मङपुमा शुभ मुहूर्तमा विधिवत पुजा अर्चना गरियो। मिरभ डिजी रेक-18 दार्जलिङको ब्यानरमा तयार हुन गइरहेको उक्त लघु चलचित्रको निर्माता जीवन कुमार बान्तवा रहेका छन् भने सौरभ मधुर राईले निर्देशन गरेका छन्। पटकथा कर्ण विरहको रहेका छन् भने छाँयाकङ्न निमेश सुब्बा शिकारूले गरेका छन्। लग्भग 45 मिनटको यो चलचित्रको प्रमुख भूमिकामा सागर साम्पाङ, निशा श्रेष्ठ अनि सहयोगी कलाकारहरूमा अमरजीत स्याङदेन, रञ्जना तामाङ, मोनिका लिम्बु रहेको निर्देशक सौरभ मधुर राईले जानकारी दिएका छन्। मिहिर पुञ्ज राईले सम्पादन गरेको चलचित्रमा अश्विनी शर्माले संगीत सजाएको तिनले थप जनाएका छन्। आगामी फरवरी महिनासम्म उक्त चलचित्रको छाँयाकङ्न गरिने छ भने मङपु बाहेक बिजनबारी क्षेत्रमा पनि यसको छाँयाङ्कन गरिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibom Built with ❤︎ by appycodes