काठ बोकेको पिकअप भ्यान पल्टिँयो जलाशयमा

राजगञ्ज : राजगञ्ज ब्लकको आमबारी फुलबारी टिस्टा क्यानलको पुठीमारी संलग्न इलाकामा आज बिहान काठ बोकेको पिकअप भ्यान अनियन्त्रित भएर जलाशयमा पल्टिँदा चालक भाग्यले बाँचे। उक्त दुर्घटनामा कसैको ज्यानलाई कुनै प्रकारको क्षति नपुर्‍याए तापनि पिकअप क्षतिग्रस्त भएको बताइएको छ। घटनाको खबर पाएर जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगेर क्षतिग्रस्त पिकअप भ्यान र काठ उद्धार गरेर थानामा लगे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetİmajbetimajbetJojobetPusulabet Jojobetjojobetgrandpashabetjojobetjojobetcasibomholiganbettipobet Built with ❤︎ by appycodes