कवि विकास बिस्मितको कविता सङ्ग्रह ‘दृश्य अदृश्य’-को लोकार्पण

बिजनबारी: कवि विकास बिस्मित कृत दृश्य अदृश्यकविता सङ्ग्रहको विधिवत रूपमा लोकार्पण गरियो। नरेश प्रधानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि कथाकार पूर्ण सुब्बा लगायत ज्ञानचन्द्र लामा, अरुण चौलागाइँ, सुरेश प्रधान, टीबी बराइली, डीके लिम्बू, महेश दाहाल, मुक्तिनाथ शर्मा शोषित‘, सुजनहाङ सुब्बा, कैलाश पाण्डे, सुधा सेन्हा पदम सुब्बा, मणिइजम सुब्बा, राममणि जोशी आदि उपस्थित थिए। कार्यक्रममा लेखकबारे छोटकारीमा सत्यराज सुब्बाले परिचय दिए भने पुस्तकमाथि कवि महेश दाहालले समीक्षात्मक टिप्पणी राखे।

कार्यक्रममा कविता, गीत, नृत्य आदि प्रस्तुत गरियो। कार्यक्रममा प्रमुख अतिथि पूर्ण सुब्बाले सम्बोधन गर्दै भने, साहित्य जीवनसँग सम्बन्धित राख्नुपर्छ। त्यसै कारण साहित्य विश्वव्यापी बनेको छ। कुनै एउटा व्यक्ति विशेषको निम्ति साहित्य बाँच्नु नहुने तिनले बताए। कार्यक्रममा शरण खालिङ, महेश दाहाल आदिले पनि सम्बोधन गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetticket girişbetticketJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes