कविगुरू रविन्द्रनाथ ठाकुरको 163औंँ जन्म जयन्ती मङपुमा पालन

मङ्पु (निसं): विश्वकवि रविन्द्रनाथ ठाकुरले चारपल्ट वास गरेको पवित्र भुमि मङपुको रविन्द्रनाथ सङ्ग्रहालयमा आज कविगुरूको 163 औ जन्म जयन्ती विभिन्न कार्यक्रमको साथमा भव्य रूपमा पालन गरियो। जन्मदिनको कार्यक्रममा सर्वप्रथम प्रमुख अतिथि जीटीए प्रमुख कार्यपाल अनित थापा साथै विशिष्ट अतिथिहरुमा दार्जिलिङका जिल्लापाल पन्नम बालम, जीटीए-का सल्लाहकार अमर लामा लगायत अन्य अतिथिहरूको बाहुलीबाट गुरुदेव रविन्द्र नाथको प्रतिमामा दीप प्रज्वलन अनि माल्यर्पण गरियो। जिल्ला सूचना एवं संस्कृति विभाग साथै श्रमिक कल्याण केन्द्रको संयुक्त आयोजनामा मङ्पुमा सम्पन्न भएको रविन्द्र जयन्ती समारोहमा स्थानीय कलाकार लगायत बाहिरबाट आएका कलाकारहरुले सुन्दर रविन्द्र सङ्गीत अनि रवीन्द्र नृत्य तथा उत्कृष्ट कविताहरू वाचन गरेर उपस्थित सबै जनालाई मन्त्र मुग्ध पारे।

 

प्रमुख अतिथि अनित थापाले आफ्नो सम्बोधनमा भने, मङपु रविन्द्र भवन गोर्खाली र बङ्गाली समुदाय माझ एउटा पुलको बन्धन हो। आज रविन्द्रनाथ संग्रहालयको कारण मङपुमा धेरै पर्यटक आउने गर्छन्। रविन्द्रनाथ ठाकुरको कारणले गर्दा नै मङपुको साहित्य क्षेत्र धेरै नै अघि अनि धनी रहेको छ। यसैगरी, दार्जिलिङका जिल्लापाल पन्नम बालमले आफ्नो सम्बोधनमा मङपुमा हालै नवनिर्माण गरिएको मङपु रविन्द्र गेस्ट हाउस तथा अन्यको सुन्दरीकरण एनबीडीबी विभागमार्फत लगभग 3 करोड 50 लाखको लागतमा निर्माण भएको अनि यसको उद्घाटन राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले सिलगढीबाट गत फरवरी महीनामा भर्चुअल उद्घाटन गरिसकेको अवगत गराए। हाल यसको सम्पूर्ण देखरेख तकदाह खण्ड बिकास कार्यालयबाट भइरहेको पनि तिनले जानकारी गराए। यसैगरी, मङपु रविन्द्र श्रमिक कल्याण केन्द्रको देख रेख श्रमिक कल्याण विभागले गरिरहेको छ भने मङपु रविन्द्रनाथ संग्रहालयको पीडब्लुडी विभागबाट 35 लाखको लागतमा मरमति गरिएको कुरा तिनले बताए। यसवाहेक, सिन्कोना विभागले नै मङपु रविन्द्रनाथ संग्रहालयको अनि नव निर्मित ट्री हाउसको देखरेख गरिरहेको कुरा विशिष्ट अतिथि जिल्लापालले अवगत गराए। सूचना एवं संस्कृतिक विभाग अधिकारी खाङ डोमा भुटियाले स्वागत सम्भषाण राखेको समारोहमा विशिष्ट अतिथिहरु तकदाह खण्ड बिकास अधिकारी भारती चिक बराईक, डेपुटी लेबर कमिशनर सचित्र कुमार विश्वास, लेबर वेलफ्यार सेन्टर इन्चार्ज सदुमा छेत्री आदि पनि पिरमुख रूपमा उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetantikbet girişantikbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes