कवि उदय दुमीको कृति ‘चियाबारीको मोह’ विमोचन

खरसाङ (निसं) : खरसाङका कवि उदय दुमीको चियाबारीमाथि लेखिएको कविता सङ्ग्रह चियाबारीको मोहआज विमोचन गरियो। हिमालय दर्पण खरसाङ शाखा कार्यालयमा सम्पन्न एउटा कार्यक्रमबीच उक्त कविता कृतिको विमोचन गरिएको छ। उदय दुमीको उक्त कविता कृतिको विमोचन कार्यक्रम पण्डित तुलसी अधिकारीको अध्यक्षतामा तथा सूचना अनि सांस्कृतिक विभागको सह निर्देशक एवम् साहित्यकार बिमल राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट साहित्यकार ऋषि राई, दिपेन प्रधान र प्रकाशक लाशा शेर्पा उपस्थित थिए। दिपक ठटाल जलनद्वारा सञ्चालित उक्त कार्यक्रममा कवि उदय दुमीको परिचय कवि एवम् पत्रकार हनोक थापाले राखेका थिए। कार्यक्रममा कवि उदय दुमीको पहिलो कविता कृति चियाबारीको मोहसभाध्यक्ष तुलसीप्रसाद अधिकारी, प्रमुख अतिथि बिमल राई, विशिष्ठ अतिथिहरू क्रमैले ऋषि राई, दिपेन प्रधान, प्रकाशक लाशा शेर्पा र कवि उदय दुमीको बाहुलीबाट सामुहिक रूपमा लोकार्पण गरियो। कार्यक्रममा कविता कृति चियाबारीको मोहमाथि ऋषि राईले टिप्पणी गरे। कार्यक्रममा कवि उदय दुमी, प्रकाशक लाशा शेर्पा, प्रमुख अतिथि बिमल राई, सभाध्यक्ष तुलसीप्रसाद अधिकारीले वक्तव्य राखेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन दिपक ठटाल जलनले गरेका थिए। कार्यक्रममा पत्रकार, कथाकर एवम् गजलकार सुवास छेत्री भावुक, कवि दिल थापा, कवि शम्भु राई, बिमल राई उपस्थित रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetincasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes