कावाखाली न्यु टाउनशिप वेलफेयर सोसाइटीद्वारा दिव्याङ्गहरूलाई कम्बल वितरण

सिलगढी : कावाखाली न्यु टाउनशिप वेलफेयर सोसाइटीको तर्फबाट आवश्यकमन्द दिव्याङ्गहरूलाई आज कम्बल वितरण गरियो। कावाखाली न्यु टाउनशिप वेलफेयर सोसाइटीको कार्यालयमा एउटा कार्यक्रमको माध्यमद्वारा  आवश्यकमन्द 50 जना दिव्याङ्गहरूलाई कम्बल वितरण गरियो। आवश्यकमन्द दिव्याङ्गहरूलाई जाँडोबाट राहत दिलाउन उक्त कम्बल वितरण गरिएको  तिनीहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *