कावाखाली पोडाझाड भूमि रक्षा कमिटीले गऱ्यो सिलगढीको एसजेडीए कार्यालय घेराउ  

सिलगढी: कावाखाली पोडाझाड भूमि मुद्दा दिन प्रतिदिन अझ गर्मिँदै गइरहेको छ। यसै मुद्दालाई लिएर आज कावाखाली पोडाझाड भूमि रक्षा कमिटीको तर्फबाट सिलगढीको एसजेडीए कार्यालयको सामु व्यापक नाराबाजी गरियो। कावाखाली पोडाझाड भूमि रक्षा कमिटीको तर्फबाट सिलगढी सहरको कञ्चनजंघा स्टेडियमबाट एउटा विक्षोभ रेली निकाल्नको साथै  हिलकार्ट रोड हुँदै सिलगडी जक्सनको बाटो भएर एसजेडीए कार्यालय पुग्यो। त्यहाँ पुगेर प्रदर्शनकारीहरूले व्यापक विरोध प्रदर्शन गर्नको साथै नाराबाजी पनि गरे। प्रदर्शनकारीहरूले आगामी 10- 15 दिनको अवधिमा आफुहरूको माग पुरी नगरे मिनि सचिवालय उत्तर कन्या अनि कावाखालीमा घेराउ गर्ने चेतावनी दिएका छन्।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwindeneme bonusu veren sitelerligobetmatadorbetjojobetjojobet girişjojobet girişJojobetjojobetzenbetPerabetperabetMeritkingJojobetJojobetjojobetgrandpashabet Built with ❤︎ by appycodes