कावाखाली शिशु शिक्षा केन्द्रमा सेल्फ डिफेन्स प्रशिक्षण

सिलगढी : द युनाइटेड ह्युमन एन्ड सोशल डेभलपमेन्ट संस्था अनि मार्शल आर्ट अकादमीको सहयोगमा उत्तर कावाखाली शिशु शिक्षा केन्द्रमा नानीहरूलाई आफ्नो सुरक्षाको निम्ति सेल्फ डिफेन्स प्रशिक्षणको आयोजना गरियो। यस प्रशिक्षणमा मार्शल आर्ट अकादमीका 17 जना सदस्य उपस्थित थिए। यस अवधि नानीहरूलाई आफ्नो सुरक्षाको निम्ति विभिन्न कला-कौशलबारे प्रशिक्षण  दिइयो। यस प्रशिक्षणमा धेरै संख्यामा नानीहरूले अंश ग्रहण गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *