केही क्षण मै सिलगढीको जनसभालाई सम्बोधन गर्नेछन् बिमल गुरूङले

सिलगढी :  गोजमुमो संस्थापक अध्यक्ष बिमल गुरूङलाई स्वागत जनाउन आज सिलगढीको इन्दिरा गाँधी मैदानमा एउटा विराट जनसभाको आयोजना गरेको छ। गोजमुमो अध्यक्ष बिमल गुरूङले केही क्षणपछि उक्त जनसभामा अंश ग्रहण गर्ने भएका छन्। उक्त जनसभामा अंश ग्रहण गर्नको लागि तिनी अन्य केही हिजो राति कोलकाताबाट ट्रेनमार्फत् सिलगढीतर्फ प्रस्थान गरे तापनि आज बिहान रेल अवरोधको कारण आजमनगरदेखि सडकमार्ग मार्फत् तिनीहरू सिलगढी आइरहेका छन्। उक्त जनसभामा गोजमुमो बिमल खेमाका केही शीर्ष नेतृत्वहरूले आ-आफ्नो वक्तव्य राखे। उक्त जनसभामा गोजमुमो महासचिव रोशन गिरी, युवा मोर्चाका प्रमुख सल्लाहकार दिपेन माले, कार्यकारिणी अध्यक्ष डा. लोपसाङ लामा लगायत अन्य शीर्ष नेतृत्वहरू, पहाड, तराई, डुवर्सका भातृ संगठनका सदस्यहरू, गोजयुमो-गोजनामोका सदस्यहरू उपस्थित थिए।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminginterbahistophillbetmobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetjojobetgrandpashabettipobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibommarsbahis girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinopalacebet girişcasibomgrandpashabetholiganbetpusulabetsekabetbetciosekabetjojobetmarsbahiscasinoroyalmatbetimajbetteosbetonwin girişsahabet girişpornowbahisŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetpusulabet girişbetwooncasibomjojobetjojobet girişjojobet güncel giriş Built with ❤︎ by appycodes