केही कार्यकर्ताहरू तृणमूलमा सामेल भए पार्टीलाई कुनै फरक पर्दैन : भाजपा नेता सायन्तन बसु

सिलगढी : विधानसभा चुनाउपछि भाजपाका केही समर्थकहरू तृणमूल कङ्ग्रेसमा सामेल हुने भएका छन्। यस सम्बन्धमा सिलगढी आएका भाजपा नेता सायन्तन बसुले कटाक्ष कस्दै भने, हात्तीको पिँठ्युबाट दुई-तीनवटा कमिला तल झर्दा हात्तीलाई कुनै फरक पर्दैन त्यसरी नै भाजपाका एक-दुईजना तृणमूलमा सामेल हुँदा भाजपालाई कुनै प्रभाव नपर्ने बताए। आज सिलगढी नगरनिगमको 2 नम्बर वार्डमा भाजपाको तर्फबाट आवश्यकमन्द मानिसहरूलाई खाद्य सामग्रीहरू वितरण गरियो। यस अवसरमा सायन्तन बसु पनि उपस्थित थिए।

यसपछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सायन्तन बसुले शुभ्रान्शु राय पार्टी छोडेर तृणमूलमा सामेल हुन्छ अथवा हुँदैन भन्नेबारे आफूलाई आफूलाई अवगत नगराएको बताए। विधानसभा चुनाउ अघि धेरैजना तृणमूल कङ्ग्रेस छोड़ेर भाजपामा सामेल भएका थिए भने अब दुई-तीनजना तृणमूलमा सामेल हुँदा पार्टीलाई कुनै फरक नपर्ने तिनले बताए। सायन्तन बसुले विधानसभा चुनाउपछि बङ्गालमा भएको हिंसालाई लिएर क्षोभ प्रकट गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasinobetgitromabetbetgitgameofbetradissonbetcratosroyalbetholiganbetholiganbetholiganbetgrandpashabetcratosroyalbetamgbahiscasinowonmercurecasino girişholiganbetgrandpashabetgrandpashabetholiganbetimajbetpusulabetvdcasinograndpashabetbetciomercurecasinograndpashabetbetpuanjojobetesbet girişbetpuan girişgrandpashabet girişesbetgrandpashabetgrandpashabet girişbetbeybetbey girişgrandpashabet girişgrandpashabetchild pornimajbetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetJojobetgrandpashabetteosbet Built with ❤︎ by appycodes