केन्द्रविरुद्ध विविध आरोप लगाउँदै तृणमूल महिला कङ्ग्रेसद्वारा सिलगढीमा 32 घण्टा धरना कार्यक्रम

सिलगढी : केन्द्र सरकारको विरोधमा कोलकातापछि सिलगढीमा पनि तृणमूल महिला कङ्ग्रेसले आज 32 घण्टा धरना कार्यक्रम पालन गर्यो। आज तृणमूल महिला कङ्ग्रेसका राज्य अध्यक्ष चन्द्रिमा भट्टाचार्य र सांसद माला राय पनि उक्त कार्यक्रममा सामेल थिइन्। तृणमूल महिला कङ्ग्रेसका सदस्यहरूले हातमा प्लाकार्ड बोकेर केन्द्र सरकारविरुद्ध प्रदर्शन गरे। धरना मञ्चबाट 100 दिनको काम तथा आवास योजना सहित विभिन्न मागहरूलाई लिएर तृणमूल महिला कङ्ग्रेसका सदस्यहरूले प्रदर्शन गरे। यस सम्बन्धमा चन्द्रिमा भट्टाचार्यले भनिन्, केन्द्रले गर्दा राज्यले आर्थिक कमजोरीको सामना गर्न परिरहेको छ। केन्द्र सरकारले बकाया राशि चाँडोभन्दा चाँडो दिनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobetbelugabahisGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes