केन्द्रिय जनजाति मन्त्री अर्जुन मुण्डासित गोजमुमो टोलीको भेट

नयाँ दिल्ली : दार्जिलिङका सांसद राजु बिष्टसित गोजमुमोका एउटा शीर्ष टोलीले आज भारतको संसद भवनमा जनजाति मन्त्री अर्जुन मुण्डासित भेट गरेर एउटा ज्ञापन पत्र चढाए। उक्त भेट अवधि गोर्खा जातिको छुटेका 11 जात गोष्ठीलाई जनजातिको मान्यता विषयमा लामो कुराकानी भएपछि जनजाति विभागीय सचिवलाई बोलाएर यस विषयमा सम्बन्धित विभागलाई रिपोर्ट माग्न लगाएको साथै यथाशीघ्र यस विषयमा पहल गरेर संसदमा बिल ल्याउने तिनले वचन दिएको प्रतिनिधि टोलीले जनाएको छ। गोजमुमोद्वारा जारी विज्ञप्तिमा उल्लेख गरे अनुसार यस वाहेक, दार्जिलिङ र कालेबुङ जिल्लाका वनवासीहरुले भोग्न परेका विविध समस्यालाई राजु बिष्ट र लिला कुमार गुरुङले मन्त्रीलाई विस्तृत जानकारी गराए।

विगत 2006-मा वनवासीको हितमा पारित भएको कानुन बंगालको अन्य जिल्लामा लागू भएता पनि अझ सम्म बंगाल सरकारले दार्जिलिङ र कालेबुङ जिल्लामा लागू नगरेर वनवासीहरुले न्याय नपाएको लिला कुमार गुरुङले मन्त्रीलाई अवगत गराए। यसैगरी, मल्लीमा गत 10 मार्चको दिन कुनाल प्रधानले  दिउँसै पिस्तोल पड़्काउँदा दुईजना वनवासीहरुलाई गोली लागेर घाइते भएपछि अहिले तिनीहरूको उपचार चलिरहेकोबारे जानकारी गराएपछि जनजाति मन्त्रीले एउटा टोली चाँडै वनवासीहरुको समस्या र तिनीहरूको दुखेसो बुझ्न अनि न्याय दिलाउन पठाउने प्रतिश्रुति दिएको बताइएको छ। उक्त गोजमुमोको प्रतिनिधि टोलीमा गोजमुमो (बिमल खेमा)का कार्यकारी अध्यक्ष डा.लोपसाङ लामा लगायत लिला कुमार गुरुङ र अनिल लोप्चन उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes