केन्द्रको इच्छा अनुसार पहाड, तराई र डुवर्सलाई लिएको छुट्टै अटोनोमस व्यवस्था हुनसक्ने: विधायक निरज जिम्बा

मिरिक: बंगालमा भाजपाको सरकार नभए पनि केन्द्र सरकारको इच्छामा पहाड, तराई र डुवर्सलाई लिएको छुट्टै अटोनोमस व्यवस्था हुन सक्ने कुरो भाजपा विधायक निरज जिम्बाले बताएका छन्। जिम्बाले आज मिरिकमा पत्रकारहरूसित बातचित गर्दै उपरोक्त मन्तव्य पोखेका छन्। तिनले हाल सारादेश नै कोरोनाको संक्रमणले ग्रस्त रहेकोले यतिबेला राजनीतिको कुरो गर्ने समय होइन। यस्तो परिस्थितिमा अहिले नै चाप सृष्टि गर्न नमिल्ने बताउँदै समय अनुकूल भएपछि पहाडमा राजनैतिक समस्याको दिशामा काम गर्नेछौं भनी तिनले बताएका छन्। भाजपाले आफ्नो घोषणा पत्रमा जुन कुरो उल्लेख गरेको छ, त्यसलाई पूरा गरेरै छाड्ने भारतका गृहमन्त्री अमित शाहले दार्जीलिङ पहाडमा आएर बताइसकेको पनि विधायक जिम्बाले दावी गरे। तिनले पहाडमा जीटीएको चुनाउ पनि हुन पर्ने कुरामा जोड दिएका छन्। पहाडको स्थायी राजनैतिक समस्याको समाधान नहुञ्जेलसम्म अन्तरिम व्यवस्थाको लागि जीटीएको चुनाउ हुन्छ भने हामी स्वागत जनाउँछौ भन्दै तिनले खाली पोष्टमा गोल हान्नु दिनु हुँदैन भनी बताएका छन्। यसको साथै संवैधानिक व्यवस्थाको आधारमा पहाडमा दुई स्तरीय पञ्चायत चुनाउ हुन सक्ने बताउँदै केन्द्रले पहाडमा दुई स्तरीय पञ्चायत चुनाउ गराउन सकिने कुरो जनाइसकेको छ भनी बताए। तिनले भने, पहाडबाट अहिले हामी दुईजना विधायक छौँ, पहाडको राजनैतिक समस्या समाधानको लागि हामी समयमा आवाज उठाउने छौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetartemisbet girişartemisbetJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes