केन्द्रको श्रम ऐन तथा कृषि बीलको प्रतिवादमा वीईएफआई-द्वारा र्‍याली

सिलगढी : केन्द्रको श्रम ऐन तथा कृषि बीलको प्रतिवाद जनाउँदै आज वाम श्रमिक संगठन ब्याङ्क कन्ट्राकचुअल एन्ड कन्ट्राक्ट वर्कमेन युनियन (वीईएफआई)-ले आज सिलगढीमा एउटा र्‍याली निकाल्यो। सिलगढीको अनिल विश्वास भवन अघिबाट आज संगठनका सदस्य तथा समर्थकहरूले एउटा र्‍याली निकालेर हिलकार्ड रोड हुँदै सिलगढीको विभिन्न पथहरूको परिक्रमा गर्यो। उक्त र्‍यालीको माध्यमद्वारा संगठनका सदस्यहरूले श्रम ऐन तथा नयाँ कृषि बीलको विरोध जनाएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *