केन्द्रले बोलाउने त्रिपक्षीय वार्ताको निम्ति त तिनीहरूलाई धम्की दिनु पर्दैछ भने पीपीएस कहिले आउने : अमर लामा

पेशोक: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तकलिङ पेशोक समष्टिमा आज कर्मी सभा बस्यो। सभामा केन्द्रिय समिति अध्यक्ष अनित थापा अनि महासचिव अमर लामाको विशेष उपस्थिति रहेको थियो भने सभालाई समष्टि अध्यक्ष मनिप्रसाद राईले अध्यक्षता गरेका थिए।
आफ्नो सम्बोधनमा पार्टीका महासचिव अमर लामाले अहिले चर्चामा रहेको अनशन विषयलाई केन्द्र गर्दै भने, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले अनावश्यक रूपमा अनशनको कुरा गर्दैनौ। सबै नेताहरु अनशनको मात्र कुरा गर्ने भएछ। कोही नेताले बगान बन्द गर्नु पर्छ भनेर पनि अनशनमा बसेको सुन्नु भयो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा कुनै पनि कमान बन्द गर्ने पक्षमा छैन। जहाँ बन्द छ बरु बैठक बसेर बातचित गरेर खोल्ने काम गर्नेछौ।
तिनले अझ भने, आगामी हुने जीटीए चुनाउको निम्ति भागोप्रमो तयारीमा लागेको छ भन्दै एक तर्फको साथीहरुले यसको विरोधमा सडकमा उत्रेर विरोध गर्ने कुरा गर्दैछन्। विरोधको कारण चाहिँ केन्द्रले दिने पीपीएस पर्खीरहेका छौ भन्छन। त्यो पीपीएसको बाधा जीटीए नहोस् अरे। हिजो मात्र गोरामुमोले दार्जिलिङमा भाजपा विरुद्ध धम्की पूर्ण भाषामा पोष्टर लगाएको पनि तिनले बताए।
केन्द्रले बोलाउने त्रिपक्षिय वार्ताको निम्ति त तिनीहरूलाई धम्की दिनु पर्दैछ भने पीपीएस कहिले आउने? हामीलाई लाग्छ भाजपाले 2024 भन्दा अघि वार्ता बोलाउँदैन। सबै मुख्य विभाग सरकारले जीटीएलाई सुम्पिएको छ तर अक्षरस रूपमा ल्याउनु नसक्नु हाम्रो कमजोरी थियो। आफुले चलाउनु नजाने पछि अहिले भन्दै हिँड्छ कि जीटीएले हाम्रो आकांक्षा पूरा गर्दैन। हामी मान्छौ हाम्रो राजनैतीक आकांक्षा पूरा गर्दैन। तर हामीलाई राज्य चलाउनु अघि सानो व्यवस्था चलाएर देखाउ भनेका हुन। हामीले चलाएर परिणाम देखाउनु हाम्रो निम्ति चुनौती हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes