केन्द्रले दिएको राशनको चामलमा समेत घोटाला गरेको सांसद विष्टको आरोप

सिलगढी : दार्जिलिङका लोकसभा सांसद राजु विष्टले हाल कोरोना भाइरसको महामारीको अवधिमा पनि बंगाल सरकारले केवल राजनीति गरिरहेको गम्भीर आरोप लगाएका छन्। तिनले आज सिलगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर राज्यको सत्तारूढ पार्टीप्रति विभिन्न आरोप लगाउँदै हालसम्म पनि कोरोना संक्रमणलाई रोक्न राज्य सरकारले पूर्ण तयारी नगरेको बताए। केन्द्र सरकारद्वारा प्रवासी मजदुरहरूको लागि लगभग 11 हजार क्विन्टल राम्रो क्वालिटीको चामल दिएको जसको बजार मूल्य अनुमानित 2.5 करोड रुपियाँ रहेको तिनले बताए। तर सिलगढी केही स्थानीय राजनीतिक दलका नेताहरूले यसमा घोटाला गरेको सांसद विष्टले गम्भीर आरोप लगाएका छन्। यस अवसरमा उक्त घोटालाको पर्दाफास गर्नको निम्ति पत्रकारहरूसित पनि तिनले सहायता मागे। तिनले बताएअनुसार केन्द्र सरकारले बंगाललाई 6 लाख पीपीई कीट, 7 लाख एन 95 माक्स हालसम्म प्रदान गरिसकेको छ। यसबाहेक तिनले  केन्द्रले राज्यमा सरकारी तथा गैर-सरकारी आईसीएमआर 35 ल्याब उपलब्ध गराएको जानकारी गराए। यसैगरी, केन्द्रले बंगाल सरकारलाई 11 हजार 200 करोड रुपियाँको आर्थिक सहायता प्रदान गर्नको साथै कोरोना संक्रमणको प्रारम्भमा नै केन्द्रले 126 करोड रुपियाँ मेडिकल सामग्री किन्नको लागि दिएको कुरा तिनले बताए। यी सबै रुपियाँ हिसाब किताब नरहेको तर राज्यको मुख्यमन्त्रीले भने केवल केन्द्रले बंगाललाई आर्थिक सहयोग नगरेको बारम्बार आरोप लगाउँदै आइरहेको बताए। यति मात्र नभएर कोरोनाको परिस्थितिको जाँच गर्नको लागि केन्द्रीय टोली बंगालमा आउँदा समेत मुख्यमन्त्रीको निर्देशमा तिनीहरूलाई रोक्ने कार्य गरेको तिनले बताए। दार्जिलिङका सांसद विष्टले मुख्यमन्त्रीको दोहोरो चरित्र रहेको दावी गर्दै केन्द्रबाट आर्थिक सहयोग दिएको समयमा मात्र केन्द्रीय टोलीलाई स्वागत जनाउने गरेको पनि बताए।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes