केन्द्र सरकारविरुद्ध दार्जिलिङ जिल्ला तृणमूल नमःशूद्र र शरणार्थी सेलद्वारा सिलगढीमा रैली

सिलगढी (निसं): दार्जिलिङ जिल्ला तृणमूल नमःशूद्र अनि शरणार्थी सेलले आज सिलगढीमा एउटा रैली निकालेर केन्द्र सरकारले आफुहरूलाई वञ्चित गराएको आरोप लगाएको छ। आज सिलगढीको बाघाजतिन पार्कबाट निकालिइएको एउटा रैलीले शहरको विभिन्न इलाकाको परिभ्रमण गर्दै अन्तमा एयरभ्यू मोड नजिक पुगेर यसको समापन गरियो। उक्त रैलीमा सिलगढी लगायत विभिन्न इलाकाबाट धेरै संख्यामा मतुआ अनि शरणार्थी समुदायका मानिसहरू उपस्थित थिए। यसको साथै यस अवसरमा तृणमूल नमःशूद्र अनि शरणार्थी सेलका राज्य अध्यक्ष रञ्जीत सरकार पनि प्रमुख रूपमा उपस्थित थिए। रैली विषयमा रञ्जीत सरकारले भने, सन् 2009 मा केन्द्र सरकारले मतुआ अनि शरणार्थी समुदायका मानिसहरूलाई नागरिकता दिनको लागि सीएए कानून पारित गरेको थियो। तथापि उक्त अधिनियम हालसम्म लागू गरिएको छैन। यसैले आउँदो लोकसभा चुनाउ भन्दा अगावै एकपल्ट फेरि अमित शाहले राज्यका जनतालाई धोखा दिनका लागि जनसभाबाट राज्यमा सीएए लागू गरिने कुरा दोहोऱ्याइरहेको छ। तिनले अझ भने, भाजपाले केवल झुटो वाचाहरू गरिरहेको छ। केन्द्र सरकारले राज्यका साधरण गरिब मानिसहरूलाई उल्लू बनाइरहेको छ। यसको हामी घोर निन्दा गर्छौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetvakti girişbetvaktiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes