केन्द्र सकारद्वारा प्रदत्त जीवन जल परियोजनाको काममा केही राजनीतिक दलहरूले बाँधा दिएको बीपी बजगाईँको आरोप

खरसाङ (निसं): केन्द्र सरकारद्वारा प्रदत्त जीवन जल प्रकल्पलाई यता दार्जिलिङ पहाड़मा भने स्थानीय पार्टीका प्रतिनिधिहरूले शिलान्यास गरेर आफूले ल्याएको जस्तो गरिरहेको तर विरोध चै फेरि उहीँ केन्द्र सरकारको विरोध गरिरहेको खरसाङका विधायक विष्णु प्रसाद बजगाईंले अभियोग लगाएका छन्। तिनी आज खरसाङ खण्ड अन्तर्गत सिटोङ तीन ग्राम पञ्चायतको सेल्फु नसपाती गाउँमा केन्द्र सकारद्वारा प्रदत्त जीवन जल परियोजनाको निम्ति सेल्फु पुगेका थिए। तर त्यहाँ उक्त काम गर्न केही राजनीतिक दलहरूले बाँधा दिएको तथा विभागीय पक्षबाट पनि स्थानीय सत्तारूढ़ दललाई प्राथमिकता दिएर कार्य गरिरहेको तथा आजको यस कार्यक्रममा विधायक बजगाईँले विभागीय अधिकारी र अभियन्ताहरूलाई बोलाएको भए तापनि तिनीहरू यहाँ नआएको बताए।

ती अभियन्ता र अधिकारीहरूले राजनीति पार्टीको क्याडर भएर कार्य गरिएको भन्दै अब तिनीहरूलाई राजनीति मैदान देखाउने तिनले बताए। तिनले अब जनतालाई अन्याय हुन नदिने बताउँदै सरकारद्वारा प्राप्त कुनै पनि विकासमूलक कार्यको निम्ति कसैलाई एक पैसा पनि कमिशन नदिने बताए। यहाँको एउटा समुदायिक भवनमा आयोजित कार्यक्रममा स्थानीय गोजमुमो पार्टी कार्यकर्ताहरू लगायत गाउँलेहरू उपस्थित थिए। यसै अवधि विधायकले जीर्ण अवस्थामा रहेको यहाँको सेल्फु जुनियर हाई स्कुलको पनि परिभ्रमण गरे। तिनलाई यस अवधि स्थानीय मानिसहरूले स्वागत जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes