केन्द्र सरकारको नीति विरुद्ध तृणमूलको सिलगढीमा प्रतिवाद र्‍याली

सिलगढी : केन्द्रीय सरकारको विभिन्न नीतिहरूविरुद्ध सिलगढीमा आज दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसद्वारा प्रतिवाद र्‍यालीको आयोजना गरियो। सिलगढीको बाघाजतीन पार्कबाट एउटा प्रतिवाद र्‍याली निकालेर यहाँको हासमी चोक, हिलकार्ड रोड आदिको परिक्रमा गर्दै अन्तमा एयरभ्यु मोडमा पुगेर उक्त र्‍याली समापन भयो। यसपछि यहाँ दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसका नेता तथा कर्मीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गर्नको साथै तिनको विरुद्ध नाराबाजी गरे। पार्टी सूत्रले दिएको जानकारीअनुसार केन्द्र सरकारको कतिपय गलत नीतिहरूको विरुद्ध विभिन्न मागलाई लिएर उक्त प्रतिवाद र्‍यालीको आयोजना गरिएको हो। यस अवसरमा तृणमूल दार्जिलिङ जिल्ला प्रवक्ता वेदव्रत दत्तले बताएअनुसार जीएसटीको प्राप्त रुपियाँ राज्य सरकारलाई प्रदान गरिएको छैन। तर राज्यलाई आर्थिक समस्या पर्दा केन्द्र सरकारले रुपियाँ उधारो लिइने सुझाउ दिएको तिनले बताए। यस्तो स्थितिमा केन्द्र सरकारले आर्थिक सहयोग नगरेर उल्टै राज्यमा आर्थिक संकट उत्पन्न गर्ने षड्यन्त्र गरिरहेको तिनले आरोप लगाए। यसको साथै केन्द्र सरकारले विभिन्न सरकारी एजेन्सीहरूलाई निजीकरण गरिरहेकोमा पनि तृणमूल कांग्रेसको तर्फबाट तिनले आपत्ति जनाए। आजको प्रतिवाद र्‍यालीमा धेरै संख्यामा स्थानीय तृणमूल नेता तथा कर्मीहरू लगायत जिल्ला कमिटीका केही सदस्यहरू पनि उपस्थित थिए। उक्त र्‍याली अवधि कुनै झैँ-झमेला नहोस् भन्ने उद्देश्य लिएर पुलिसले सुरक्षा व्यवस्था अप्नाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın almatbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetpusulabet girişmatbetimajbetpusulabetvdcasinoVDCasinosuperbetincashwin girişcashwinamgbahisamgbahis girişpalacebet girişpalacebetradissonbet girişradissonbetcratosroyalbetcratosroyalbet girişgrandpashabetgrandpashabet girişmatbet girişsuperbetin giriştaraftarium24pornomegabahistipobet Built with ❤︎ by appycodes