केन्द्र सरकारले 2024 भन्दा अगावै गोर्खा जातिलाई न्याय दिनुपर्छ: गोरायुमो

खरसाङ: 2024 को चुनाउभन्दा अगाडी नै केन्द्र सरकारले गोर्खा जातिलाई न्याय दिनु पर्छ भन्ने गोर्खा राष्ट्रीय युवा मोर्चा खरसाङ ब्राञ्च कमिटीले माग गरेको छ। खरसाङ ब्राञ्चका महासचिव सन्तोष सुब्बाले आज पार्टी कार्यालयमा पत्रकारहरूलाई भने, गत 2019 को लोकसभा चुनाउमा दार्जीलिङ पहाड, तराई अनि डुवर्सका जनताले भाजपा उम्मेदवार राजु बिष्टलाई पुर्ण बहुमतले जिताएर पठाएको हो। संकल्प पत्रमा उल्लेख गरिएको स्थायी राजनैतिक समाधान अब पूरा गर्ने समय आएका छ। यसैगरी 2021 को विधानसभा चुनाउमा पनि भाजपा उम्मेदवारहरुलाई हामीले हाम्रो समस्याको समाधान गरिदिने छ भनेर नै जिताएर पठाएको होइन। हाम्रो स्थायी राजनैतिक समाधानमार्फत दार्जीलिङ पहाड, तराई अनि डुवर्सको जनतालाई राजनैतिक सुरक्षा अनि न्याय होस् भन्ने हाम्रो टेक हो। हामी शोषित छौं, बारम्बार हामीलाई विदेशीको लाञ्छना लगाउँछ,यसरी हामी कहिलेसम्म सहन गर्ने ?  भारत भरि छरिएर बसोबास गर्ने एक सय पचास करोड गोर्खाहरुको सुरक्षाको प्रश्न छ। यसरी हामीलाई हेप्दैछ तर बारम्बार हामी सहन गर्नु सक्दैनौ। यसैले कुनै पनि दिन आगो सल्किन सक्छ त्यस समय गाह्रो हुनेछ भनी सन्तोष सुब्बाले चेतावनी समेत दिएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले गोर्खाको सपना मेरो सपना भनेर दिएको वक्तव्यलाई स्मरण गर्दै अब त्यो सपना पूरा गरिदिने तिनले केन्द्र सरकार समक्ष अपिल गरेका छन् । स्थायी राजनैतिक समाधान हेतु केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा प्रथम चरणको त्रिपक्षीय वार्ताको शुरुआत भइसकेको छ भने अब वार्ता चाँडैं गर्नुपर्ने अनि गोर्खाहरुलाई दिएको वचन पूरा गर्ने समय आएको तिनले पार्टीको पक्षमा बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabettipobetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes