केन्द्रीय चुनाउ आयोगको टोली आइपुग्यो सिलगढी

सिलगढी : मुख्य चुनाउ आयोग सुनील अरोड़ा, उप चुनाउ आयोग सुदीप जैन लगायत 6 सदस्य चुनाउ आयोगको टोली आज बिहान सिलगढी आइपुगे। चुनाउ आयोगको टोली आज बिहान बाघडुग्रा विमानअड्डामा ओर्लिएपछि त्यहाँबाट सोझै होटलतर्फ प्रस्थान गर्यो। केन्द्रीय चुनाउ आयोगका अधिकारीहरूले आज सुकनास्थित एउटा होटलमा उत्तर बंगालका 8 वटा जिल्लाका प्रशासनिक अधिकारीहरूसित एउटा समीक्षा बैठक गर्ने भएका छन्। स्मरण रहोस्, चुनाउ आयोगका सीईओ आरिज अफताबसहित 13 सदस्यको टोली हिजो सिलगढी आइपुगेका छन्। यसभन्दा अघि सर्किट हाउसमा चुनाउ अधिकारीहरूको पहिलो बैठक भइसकेको छ भने आज विधानसभा चुनाउ अगावै प्रशासनिक अधिकारीहरूको यो अन्तिम बैठक रहेको बताइएको छ। चुनाउ आयोगको टोलीले भोलि बुधबार चुनाउ सम्बन्धी विषयलाई लिएर एउटा पत्रकार सम्मेलन गर्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetcasinowontipobetbets10 girişurfa konteynerşanlıurfa konteynerpusulabet girişcasibomgrandpashabet girişmatbet girişVDCasinoonwincasibom girişcasibom girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinoromabetcasibomjojobetgrandpashabetholiganbetpusulabetvdcasinobetciosekabetjojobetmarsbahissekabetmatbetimajbetholiganbetgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet betcioazhar-itay.com grandpashabetgrandpashabetpusulabet giriş Built with ❤︎ by appycodes