केन्द्रिय गृहमन्त्री अमित साह 4 मई उत्तर बंगाल यात्रामा आउने

सिलगढी: केन्द्रिय गृहमन्त्री अमित साह आउँदो 4 मईको दिन उत्तर बंगाल यात्रामा आउने भएका छन्। गृहमन्त्रीको यात्रालाई ध्यानमा राखेर भाजपाले यसको तयारी आरम्भ गरेको सम्बन्धित सूत्रले जनाएको छ। प्राप्त जानकारी अनुसार आउँदो 4 मईको दिन अमित साह बाघडुग्रा हवाईअडामा ओर्लेर त्यहाँबाट सोझै कोचबिहारको तीनबिघा प्रस्थान गर्नेछऩ्। त्यहाँ तिनले तीनबिघा करिडर परिर्दशन गर्नेछन् अनि एउटा प्रशासनिक बैठकमा पनि अंशग्रहण गर्नेछन्। सोही दिन गृहमन्त्रीले सिलगढ़ीमा दलीय साङ्गठनिक बैठक गर्ने कार्यक्रम रहेको सूत्रले जनाएको छन्। गृहमन्त्रीको आगमनको तयारीबारे चर्चा गर्न हिजो आइतबार भाजपाको सिलगढ़ी साङ्गठनिक जिल्ला कार्यालयमा एउटा बैठक बसेको थियो। उक्त बैठकमा जोन बारला, जयन्त राय, विधायक शंकर घोष र राज्य कमिटीका सदस्यहरू उपस्थित थिए। सीमाक्षेत्रको समस्या, उत्तर बंगालको ऐन-शृङ्खला परिस्थितिसहित विभिन्न विषयमाथि बैठकमा विचार-विमर्श गरिएको बताइएको छ। गृहमन्त्रीको भ्रमण अवधि यहाँको वर्तमान अवस्थाबारे लिखित रूपमा तिनलाई भाजपाले दिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişpalacebetmarsbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes