केन्द्रीय गृह राज्यमन्त्री निशीथ प्रमाणिकले रोजगार मेलाको माध्यमद्वारा सुम्पे नोकरीको नियुक्ति पत्र

राजगञ्ज (निसं): केन्द्रीय गृह राज्यमन्त्री निशीथ प्रमाणिकले रोजगार मेलाको माध्यमद्वारा नोकरीको नियुक्ति पत्र सुम्पेका छन्। केन्द्र सरकारको तर्फबाट आज देशभरिकै 47 वटा ठाउँमा रोजगार मेलाको आयोजना गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भीडियो कन्फ्रेन्सको माध्यमद्वारा 1 लाखभन्दा अधिक नवनियुक्त कर्मचारीहरूलाई नियुक्ति पत्र सुम्पे। यसबाहेक प्रधानमन्त्री नरेन्द्र मोदीले आज युवा समाजलाई सम्बोधित गरे। रोजगार मेला अन्तर्गत आज बीएसएफको राधारबारी सेक्टर हेडक्वार्टरमा यस समारोहको माध्यमद्वारा महिलाहरू सहित लगभग 154 जनालाई रोजगार पत्र  प्रदान गरियो। केन्द्रीय गृह राज्यमन्त्री निशीथ प्रमाणिक स्वयम्‌ले नै तीमध्ये केहीलाई नियुक्ति पत्र सुम्पे। यस सम्बन्ध केन्द्रीय गृह राज्यमन्त्री निशीथ प्रमाणिकले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले देशमा युवा बेरोजगारी हटाउने वाचा गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले देशको 10 लाख युवाहरूलाई सरकारी नोकरी दिने वाचा गरेको छ। यसैले आज रोजगार मेलाको माध्यमद्वारा देशभरिमा एक लाखभन्दा अधिक युवक-युवतीहरूलाई रोजगार पत्र प्रदान गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


neredebahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet giriş1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinomatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahisholiganbetholiganbet girişgrandpashabetgrandpashabet girişbettilt girişpusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes