केन्द्रीय गृह राज्य मन्त्री प्रामाणिकलाई स्वागत गर्न गएका नारायणी सेनाका 42 जना बाघडुग्रामा पक्राउ

सिलगढी : केन्द्रीय गृह राज्य मन्त्री निशीथ प्रामाणिकलाई बाघडुग्रा विमानअड्डा परिसरमा स्वागत जनाउन पुगेका भाजपाका नारायणी सेनाका 42 जना कार्यकर्तालाई बाघडुग्रा पुलिसले आज पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार यी पक्रा पर्ने नारायणी सेना कार्यकर्ताहरू 4 वटा वाहनमा धुपगढी, आमबारी र फालाकाटाबाट स्वागत जनाउन बाघडुग्रा आएका थिए। कोरोनाबारे सरकारद्वारा जारी गरिएको निर्देशलाई पालन नगरेको आरोपमा ती नारायणी सेनाका कार्यकर्ताहरूलाई बाघडुग्रा विमानअड्डा परिसरबाट पक्राउ गरिएको बताइएको छ। अर्कोतिर, आफूहरूलाई कुनै पनि कारण बिना पक्राउ गरिएको नारायणी सेनाका कार्यकर्ताहरूको भनाइ रहेको छ भने यसको प्रतिवादमा तिनीहरूले बाघडुग्रा पुलिस थानामा प्रतिवाद जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibom Built with ❤︎ by appycodes