केन्द्रीय माइनोरिटी राज्य मन्त्री जोन बरलाले खरसाङमा अल्पसंख्यक समुदायसित गरे भेट

खरसाङ: भारतीय जनता पार्टीको सांसद एवम् भारतको केन्द्रीय माइनोरिटी राज्य मन्त्री जोन बरला आज दार्जिलिङ भ्रमणमा आएको समय खरसाङमा पार्टी कार्यकर्ताहरू र माइनोरिटी सम्प्रदायसित भेटघाट गरे। तिनीसित दार्जिलिङका भाजपा सांसद राजु विष्ट र खरसाङका विधायक बीपी बजगाइँ पनि उपस्थित थिए। दार्जिलिङ गइरहेको समय खरसाङमा पार्टी समर्थकहरूसित भेटघाट गरेपछि खरसाङमा पत्रकारहरूसित कुराकानी गर्दै केन्द्रीय माइनोरिटी राज्य मन्त्री जोन बरलाले जनताले 2019 मा दिएको आशिर्वाद र प्रधानमन्त्री नरेन्द्र मोदीको आशीर्वादले आफू यो ठाउँमा पुगेको बताउँदै सरकारले माइनोरिटीको लागि धेरै योजनाहरू बनाएको तर राज्यमा नआएको र यहाँको जनताले ती योजनाहरू उपभोग गर्न नपाएको आरोप लगाए।

तिनले सरकारको योजनाहरू घर घर लगेर जानु नै आफ्नो मुख्य उद्देश्य रहेको बताउँदै सरकारको योजनाहरुको कार्यान्वयन गर्नलाई आफू यहाँको जनतासित भेटघाट गर्न आएको बताए। पत्रकारहरूले सोधेका प्रश्नहरूको उत्तर दिँदै केन्द्रीय राज्य मन्त्री बरलाले माइनोरिटी सम्प्रदायसित भेटघाट गरी सरकारी योजनाहरू विषयमा जानकारी गराउन साथै पहाड़को कार्यकर्ताहरूसित भेटघाट गर्न आफू दार्जिलिङ पहाड़ आएको बताए। जनताले भाजपालाई 2019-मा र 2021 मा पनि साथ र आशिर्वाद दिएकोले गर्दा आफू आज दार्जिलिङ पहाड़मा जनतासित भेटघाट गर्न आएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbetador girişbetador Built with ❤︎ by appycodes