केन्द्रीय मन्त्री नितिन गडकरी भए अस्वस्थ, सिलगढीबाट नै भीडीयो कन्फ्रेसिङको माध्यम विविध योजनाहरूको गरे शिलान्यास

सिलगढी (निसं): केन्द्रीय परिवहन तथा सडक मन्त्री नितिन गडकरी 1206 करोडको लागतमा बनिने मतिगढाको बालासनदेखि सालुगढा आर्मी क्याम्पसम्म एलिवेटेड रोड लगायत मोठ 3 वटा राष्ट्रिय राजमार्ग प्रोजेक्टको शिलान्यास गर्न आज सिलगढी आएका थिए। सिलगढीको डांगापुरमा आयोजित कार्यक्रममा तिनी आइपुग्न साथ जय श्री राम’-को नाराले गुञ्जियो सिलगढी सहर। यसपछि उक्त कार्यक्रम अवधि तिनले 3 वटा राष्ट्रिय राजमार्ग प्रोजेक्टको शिलान्यास गरे भने त्यसको केही समयपछि मन्त्री नितिन गडकरी अचानक केही अस्वस्थ भए। तिनलाई कार्यक्रम स्थलको एउटा कोठामा आरामको लागि लगियो। यसपछि मन्त्री गडकरीको चिकित्सा गर्नका लागि चर्चित चिकित्सक डा. पीडी भुटिया तत्कालै आइपुगेर तिनको शारीरिक जाँच गरे। यसपछि डा. भुटियाले मन्त्रीलाई सामान्य शारीरिक असुविधा मात्र भएको कुरा पत्रकारहरूलाई जानकारी गराए पछि सबैले ढुक्क मानेर सञ्चोको श्वास फेरे। उक्त कार्यक्रमपछि पनि केन्द्रीय मन्त्री गडकरीको राज्यका अन्य ठाउँहरूमा पनि पूर्व निर्धारित तीन वटा कार्यक्रम रहे तापनि तिनी त्यहाँ गएनन्। अन्तत: तिनले सिलगढीबाट नै भीडीयो कन्फ्रेसिङको माध्यमले तीन वटा कार्यक्रमको विधिवत् उदघाटन गरे। अर्कोतिर, केन्द्रीय परिवहन मन्त्री नितिन गडकरीले बताए अनुसार, हेलिकप्टरमा एसी (एयर कन्डिसन) नभएकोले गर्दा तिनको ब्लड प्रेसर केही कम भएको थियो। यसपछि तिनले दवाई खाएकोले गर्दा नै केही समस्या भएको थियो। यसैले गर्दा नै तिनले केही समय आराम गरेका थिए। हाल आफ्नो स्वास्थ्य ठीक रहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantradisssonbet girişjojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpuan girişbetpuancasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes