केन्द्रीय मन्त्री नितिन गडकरीले बालासनदेखि सालुगढासम्म लगायत 3 वटा राष्ट्रिय राजमार्ग परियोजनाको गरे शिलान्यास

सिलगढी: सिलगढीको डागापुरमा सम्पन्न एउटा कार्यक्रमबीच आज केन्द्रीय परिवहन तथा सडक मन्त्री नितिन गडकरीले 12 किलो मीटर लामो बालासनदेखि सालुगढा (आर्मी क्याम्प छेउ बंगाल सफारी) सम्म लगायत मोठ तीनवटा राष्ट्रिय राजमार्ग प्रोजेक्टको शिलान्यास गरे। यसभन्दा अघि तिनले दीप प्रज्ज्वलन गरेर कार्यक्रमको शुरूवात गरे। केन्द्रीय मन्त्री नितिन गडकरीले शिलान्यास गरेको 12 किलो मीटर लामो बालासनदेखि सालुगढा आर्मी क्याम्पसम्मको फोर लेन सडकको निर्माण 1000 करोड रुपियाँको लागतमा बनिने भएको छ भने अन्य दुईवटा सडक प्रकल्प 206 करोडको लागतमा बनिने भएको छ। देशको सुरक्षा अनि स्थानीय मानिसहरूको सुविधाको लागि निर्माण गरिने यस वैकल्पिक सडकले सिलगढीको ट्राफिक समस्या 90 प्रतिशत समाधान हुने दावी गरिएको छ।

यो परियोजना सीपीडब्लुडी अनि मन्त्री नितिन गडकरीको मन्त्रालयले संयुक्त रूपमा गर्ने भएको छ। आज शिलान्यास गरिएको परियोजनाहरू आगामी एक वर्षभित्रमा पूर्ण गरिने लक्ष्य राखिएको छ। सिलगढीको जनसंख्या अहिले 8 देखि 9 लाख रहेको छ। सिलगढी संलग्न क्षेत्रमा अहिले केन्द्र सरकारद्वारा लगभग 5 हजार करोड भन्दा बढी राशिको विभिन्न प्रोजेक्टमार्फत काम भइरहेको छ। जसमा सेभोक रम्फु रेल परियोजना पनि सामेल रहेको छ। आजको शिलान्यास कार्यक्रममा दार्जिलिङका सांसद राजु विष्ट, विधायक निरज जिम्बा, सिलगढीका विधायक शंकर घोष, फुलबारी-डाबग्रामका विधायिका शिखा च्याटर्जी, विधायक कौशिक राय, विधायक बुलुचिक बराईक, एसजेडीए चेयरम्यान सौरभ चक्रवर्ती, सिलगढी नगर निगमका मेयर गौतम देव आदि प्रमुख रूपमा उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantradisssonbet girişjojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpuan girişbetpuancasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes